काठमाडौं । एनआईसी एशिया बैंकले रुपन्देही जिल्लाको ओडवलियामा शाखारहित बैंकिङ सेवा संचालनमा ल्याएको छ । ग्रामीण तथा दुर्गम क्षेत्रहरुमा समेत आफ्नो सशक्त उपस्थिति जनाउँदै गाउँ–गाउँमा वित्तीय पहुँच पुर्याउँदै आएको बैंकले रुपन्देहीको ओडवलियामा आपm्नो ४३औं शाखारहित बैंकिङ्ग सेवा संचालनमा ल्याएको हो । उक्त शाखाको लुम्बिनी सांस्कृतिक नगरपालिकाका मेयर मनमोहन चौधरीले उद्घाटन गरेका हुन् । बैंकले उक्त…