Logo

प्रभु बैंकको नयाँ शाखा काठमाडौंको पिङ्गलास्थानमा, शाखा संख्या १ सय ९७ पुग्यो

काठमाडौं । प्रभु बैंक लिमिटेडले गौशालास्थित पिङ्गलास्थानमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । शाखा सञ्जाल विस्तार गर्ने क्रममा बैंकले बिहीबारदेखि काठमाडौं महानगरपालिका वडा नं. ८ गौशालास्थित पिङ्गलास्थानमो १९७ औं शाखा सञ्चालनमा ल्याएको हो । बैंकको पिङ्गलास्थानमा शाखा कार्यालयको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले उद्घाटन गरेका हुन् । शाखा कार्यालयको उद्घाटन गर्दै…