काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ९ वटा कम्पनी ‘ए’ वर्गमा थप भएका छन् । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा फालिएपछि संसोधनका लागि निवेदन दिएका ९ कम्पनी ए वर्गमा थपिएका हुन् । शुरुमा सनराइज बैंकमात्र ‘ए’ वर्गमा परेकोमा संसोधनपछि सिटिजन, ग्लोबल आइएमई, माछापुच्छ्रे, मुक्तिनाथ, नेपाल इन्भेष्टमेन्ट, एनएमबि, नेपाल एसबिआई, एनआइसी एशिया र स्ट्याण्डर्ड चार्टर्ड बैंक…