काठमाडौं । सिद्धार्थ बैंकले आइतबार बनेपास्थित अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र (CRDC) लाई दशलाख रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । सो सहयोग रकम, बैंकका अध्यक्ष मनोज कुमार केडियाले उक्त संस्थाका कार्यकारी र चिकित्सा निर्देशक डा। विवेक बाँसकोटालाई एक समारोहका बीच प्रदान गरे । अपाङ्ग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र्रलाई बारा र पर्साका शारीरिक…