काठमाडौं । प्रभु बैंकले सर्लाहीको मलंगवा नगरपालिका ९ मा शाखा विस्तार गरेको छ । बैंकले विस्तार गरेको उक्त शाखाको मलंगवा नगरपालिकाका मेयर निरसल साहले उद्घाटन गरेका हुन । बैंकको उक्त शाखाको उद्घाटन गर्दै मेयर शाहले सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी उल्लेखनिय कार्य गरेको बताए । बैंकले उक्त शाखामार्फत गुणस्तरीय…