Logo

जिप्रका बाग्लुङमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर, काउण्टर संख्या ३९ पुग्यो

काठमाडौं । प्रभु बैंकले बाग्लुङको जिल्ला प्रशासन कार्यालयमा एक्स्टेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बाग्लुङ नगरपालिका ३ जिल्ला प्रशासन कार्यालयमा संचालनमा ल्याएको उक्त काउण्टरको बाग्लुङका प्रमुख जिल्ला अधिकृत लुकबहादुर क्षेत्रीले एक कार्यक्रमकाबीच उद्घाटन गरेका हुन । नेपाल राष्ट्र बैंक तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी विभिन्न सरकारी निकायहरुको बैंकिङ कारोबार प्रभावकारी रुपमा सञ्चालन गरिरहेको बैंकले…