Logo

राष्ट्रिय वाणिज्य बैंकको सामाजिक उत्तरदायित्व, बृद्ध नागरिक सेवा समाजलाई आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय वाािण्ज्य बैंकले वृद्ध नागरिक सेवा समाज चाबहिललाई आर्थिक सहयोग गरेको छ । बैंकले मंगलबार आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत भजनकिर्तन गर्न वाद्यबादन सम्बन्धि सामाग्री लगायत कार्यालय उपकरणहरु खरिदको लागि २ लाख १६ हजार रुपैंया बराबरको चेक रकम हस्तान्तरण गरेको हो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समाजका अध्यक्ष तारा प्रधानलाई एक कार्यक्रमका…