काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले कर्णाली प्रादेशिक कार्यालय सुर्खेतको उद्घाटन गरेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले ताम्रपत्र अनावरण गर्दै शुक्रबार प्रादेशिक कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै शाहीले ‘बैंक खाता छोरीको, सुरक्षा जीवन भरीको’ प्रदेश सरकारको कार्यक्रम राष्ट्रिय वाणिज्य बैंक शाखा कार्यालय मान्माबाट केही दिन अगाडि सुरु गरिएको र उक्त कार्यक्रम प्रदेश…