काठमाडौं । एभरेष्ट बैंक र गैरआवासीय नेपाली संघ (एनआरएनए) बीच सम्झौता भएको छ । एनआरएनएका प्रमुख कार्यकारी निर्देशक डा. हेमन्त कुमार दबादी तथा बैंकका प्रमुख कार्यकारी निर्देशक गजेन्द्र कुमार नेगीले सो सम्झौतामा एक कार्यक्रमकाबीच हस्ताक्षर गरेका छन । बैंकले सम्झौता अनुसार एनआरएन बचत खातामा निशुल्क एटिएम, इन्टरनेट/मोबाइल बैकिङ, ई–स्टेटमेन्ट, एबीबीएस, लकर र क्रेडिट कार्डमा ५०…