स्ट्याण्डर्ड चार्टड बैंकको लाभांश घोषणा, सेयरधनीले नगद र बोनस दुवै पाउने

काठमाडौं । स्ट्याण्डर्ड चार्टड बैंकले लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिको ४६४ औं बैठले २५.५० प्रतिशत लाभांश दिने घोषणा गरेको हो । कात्तिक १३ गते बसेको ४६४ औं संचालक समितिको बैठकले गत आर्थिक बर्षको आम्दानीबाट शेयरधनीहरुलाई ६.५० शेयर लाभांश र १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको नेपाल स्टक एक्सचेन्ज मार्फत बैंकले जनाएको छ। … Continue reading स्ट्याण्डर्ड चार्टड बैंकको लाभांश घोषणा, सेयरधनीले नगद र बोनस दुवै पाउने