एभरेष्ट बैंकले घटाएर सार्वजनिक गर्यो ब्याजदर, यस्तो छ नयाँ ब्याजदर

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । जसमा बैंकले भोली असोज १ गतेदेखि लागू हुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागततर्फ ५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । यसअघि भदौ महीनामा बैंकले व्यक्तिगततर्फ ६.१० प्रतिशत र संस्थागततर्फ ५.१० प्रतिशत ब्याजदर निर्धारण … Continue reading एभरेष्ट बैंकले घटाएर सार्वजनिक गर्यो ब्याजदर, यस्तो छ नयाँ ब्याजदर