नबिल बैंकको असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?

काठमाडौं । नबिल बैंकले ब्याजदर परिवर्तन गरेर सार्वजनिक गरेको छ । बैंकले भोली असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक गरेको हो । बैंकले असोजमा मुद्दति निक्षेपकर्तालाई व्यक्तिगततर्फ ६.७५ प्रतिशत, संस्थागततर्फ ५.७५ प्रतिशत र रेमिट्यान्स खातामा ७.७५ प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा व्यक्तिगततर्फ ७ प्रतिशत, संस्थागततर्फ ६ प्रतिशत र रेमिट्यान्स खातामा ८ … Continue reading नबिल बैंकको असोज १ गतेदेखि लागू हुनेगरी नयाँ ब्याजदर सार्वजनिक, कुन खातामा कति ?