प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक, निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत

काठमाडौं । प्रभु बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोली असोज १ गतेदेखि लागू हुनेगरी ब्याजदर सार्वजनिक गरेको हो । बैंकले असोजमा मुद्दति निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत, संस्थागततर्फ ५.१० प्रतिशत र रेमिट्यान्स खातामा ७.१० प्रतिशत ब्याजदर तोकेको छ । यसअघि भदौमा मुद्दति निक्षेपमा सोही ब्याजदर कायम राखेको थियो । यसैगरी बैकले संंस्थागत … Continue reading प्रभु बैंकको नयाँ ब्याजदर सार्वजनिक, निक्षेपमा व्यक्तिगततर्फ ६.१० प्रतिशत