एनआईशी एशिया बैंकको ब्याजदर घट्यो, असोज १ गतेदेखि लागु हुने

काठमाडौं । एनआईसी एशिया बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भोली असोज १ गतेदेखि लागुहुने गरी ब्याजदर घटाएर सार्वजनिक गरेको हो । जसअनुसार निक्षेपको अधिकतम ब्याजदर ७.१८ प्रतिशत कायम गरेको छ । बैंकले असोज महिनाका लागि व्यक्तिगत निक्षेपतर्फ ३ महिना अवधिका लागि ५ प्रतिशत ३ महिनादेखि १ वर्ष अवधिका लागि … Continue reading एनआईशी एशिया बैंकको ब्याजदर घट्यो, असोज १ गतेदेखि लागु हुने