महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव, विभिन्न कार्यक्रम आयोजना

काठमाडौँ । महालक्ष्मी विकास बैंक जेठ ७ गतेदेखि ३० औँ वर्षमा प्रवेश गरेको छ । यस अवसरमा बैंकले वित्तीय साक्षरता -याली तथा आफ्ना ८ वटा शाखाहरु मार्फत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । यसका साथै स्वास्थ्य तथा आँखा शिविर, महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग – २०२४, श्रृङ्खला ३ लगायत विभिन्न कार्यक्रमहरु गरिएको छ । यस अवसरमा … Continue reading महालक्ष्मी विकास बैंकको ३० औँ वार्षिकोत्सव, विभिन्न कार्यक्रम आयोजना